मेरा लागि दसैँ फुर्सदको समय पनि हो, गगन थापा, नेता, नेपाली कांग्रेस

सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ । त्यसरी नै वित्छ । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं । … Continue reading मेरा लागि दसैँ फुर्सदको समय पनि हो, गगन थापा, नेता, नेपाली कांग्रेस